दसैँ मनाउन घर जानेहरुको लर्को

bimbonline बिम्ब अनलाइन
२०७९ असोज १५ ०८:४६ बजे
घर जानेहरुको लर्को

 काठमाडौं। बडादसैँ भित्रिएसँगै  विभिन्न काराण् राजधानि काठमाडौं माबस्दै आएकाहरुको  घर जानेको लर्को लागेको  छ । दशैको दिन नजिकिएसँगै काठमाडौं छोडेर घर जानेको लर्को रहेको छ । उपत्यकाबाट बाहिरिने मुख्य नाकाहरू कलंकी, बल्खु, कोटेश्वर थातथलोमा फर्किनेहरूको लर्को लागेको छ ।

विभिन्न काम काजले काठमाडौंमा रहेकाहरु दशैलाई लक्षीत गरि आफन्तजनहरुसँग भेटघाट र आर्शिवाद लिनको लागि गाउ जान लागेका हुन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार पछिल्ला दिनहरुमा काठमाडौं छोडेर घर जानेको लर्को रहेको छ ।  हिजोसम्म ४ लाखभन्दा बढी यात्रुले उपत्यका छाडेको छन् ।

आज शनिबार परेका आज औषत रुपमा हिजोको  भन्दा धेरै मानिसहरुले काठमाडौं छोड्ने  अनुमान गरिएको छ ।


२०७९ असोज १५ ०८:४६ बजे

प्रतिक्रिया