थप ६३ जनामा कोरोना संक्रमण पुष्टि

bimbonline बिम्ब अनलाइन
२०७९ असोज १४ १९:२८ बजे
कोरोना संक्रमण

काठमाडौं । नेपालमा गएको  २४ घण्टामा देशभर  कोरोना संक्रमण पुष्टि भएको छ ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टीजेन गरी दुई हजार पाँच सय ३५ जनाको नमुना परीक्षण गर्दा ६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको  हो ।  

सोहि अवधिमा एक सय तीन जना कोरोना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या एक हजार चार जनामा झरेको छ । 

२०७९ असोज १४ १९:२८ बजे

प्रतिक्रिया