नागरिकता विधेयकविरुद्ध ६ वामपन्थी दलहरुकोको संयुक्त प्रदर्शन

नागरिकता विधेयकविरुद्ध ६ वामपन्थी दलहरुकोको संयुक्त प्रदर्शन

bimbonline बिम्ब अनलाइन
२०७९ साउन ६ १५:५४ बजे
नागरिकता विधेयक
काठमाडौं । ६ वामपन्थी दलले नागरिकता विधेयक विरुद्ध  संघिय राजधानि  काठमाडौंको  बानेश्वरमा  प्रदर्शन गरेका छन् । 

प्रदर्शनमा नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल), नेकपा (बहुमत), नेपाल कम्युनिष्ट पार्टी, माओवादी कम्युनिष्ट पार्टी नेपाल र संयुक्त क्रान्तिकारी मोर्चाका नेता–कार्यकर्ताहरुको हरुले  नागरीकता  विधेयक विरुद्ध  प्रदशर्न  गरेका हुन् । 

शुक्रबार संसद बैठकमा सरकारले विधेयक पारित गर्ने तयारी गरेसँगै उनीहरू सडकमा उत्रिए बिरोध प्रदशर्न गरेका हुन् ।  
२०७९ साउन ६ १५:५४ बजे

प्रतिक्रिया