सुनको मुल्य तोलामा तीन सय रुपैयाँ उकालो लाग्यो

सुनको मुल्य तोलामा तीन सय रुपैयाँ उकालो लाग्यो

bimbonline बिम्ब अनलाइन
२०७९ असोज २ १२:५२ बजे
सुनको मुल्य

काठमाडौं । नोपाली  बजारमा  आज सुनको मुल्य उकालो लागेका छ । आज नेपाली बजारमा तोलामा तिन सय रुपैयाँले  सुनको मुल्य उकालो लागको हो । 

 शुक्रवार ९१ हजार ५ सय रुपैयाँ रहेको सुनको मुल्य आज ९१ हजार ८ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बताएको छ । 

 आज चाँदीको मुल्य  तोलामा १५ रुपैयाँले उकालो लागको छ । आज चाँदी तोलाको १ हजार १ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।  

२०७९ असोज २ १२:५२ बजे

प्रतिक्रिया