विप्लवको पार्टीको नवौं महाधिवेशन असोज १ गते हुने

विप्लवको पार्टीको नवौं महाधिवेशन असोज १ गते हुने

bimbonline बिम्ब अनलाइन
२०७९ साउन ६ १४:३४ बजे

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’को नेकपाले आगामी असोज १ गते पार्टीको नवौं महाधिवेशन गर्ने लागेका छ । नेत्रविक्रम चन्द ‘विप्लव’को नेकपाले आगामी  महाधिवेशन काठमाडौंको खुलामञ्चमा हुने भएको छ ।

महाधिवेशनको लागि नारा भने ‘एकीकृत जनक्रान्तिको विचारलाई नयाँ उचाइमा विकास गरौं अवसरवादलाई परास्त गर्दै पार्टीलाई एकतावद्ध र सुदृढ गरौं’ भन्ने तय गरीएको छ । 


महाधिवेशनबाटै पार्टी आगामी प्रदेश र संघको चुनावमा भाग लिनेरनलिने निर्णय गर्ने भएको छ ।

२०७९ साउन ६ १४:३४ बजे

प्रतिक्रिया