युक्रेन उर्जा संकटमा

युक्रेन उर्जा संकटमा

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २८ १३:५९ बजे
युक्रेन उर्जा संकटमा

काठमाडौं । रसिया र युक्रेन युद्धका कारण युक्रेनमा  ठुलो उर्जा संकट निम्ताएको छ । युद्धमा रसियाले युक्रेनका पावर प्लान्ट  र अन्य पूर्वाधारमा आक्रमण गरेका कारण यु्क्रेनमा उर्जा संकट भएको  त्यहाँका सञ्चार माध्यमहरूले जनाएका छन् । 

 किभ सेनाहरूले उत्तर पूर्व क्षेत्रमा रसियन सेनाहरूमाथि  आक्रमण गरेको जनाएको छ । यस अघि रसिया कब्जागरेको २००० वर्ग किलोमिटर जमिन युक्रेन फिर्ता लिन सफल भएको जनाइएको छ । खार्किभको पावर प्लान्टमा बम बिस्फोट हुँदा कम्तीमा पनि एक जनाको ज्यान गएको जनाइको छ । 

२०७९ भदौ २८ १३:५९ बजे

प्रतिक्रिया