पहिरोका खस्दा लमजुङ र नुवाकोटमा सडक पुर्ण अबरुद्ध

पहिरोका खस्दा लमजुङ र नुवाकोटमा सडक पुर्ण अबरुद्ध

bimbonline बिम्ब अनलाइन
२०७९ साउन ६ १२:५४ बजे
सडक अबरुद्ध

 काठमाडौं ।  अविरल वर्षाका कारण  पहिरो  खस्दा लमजुङ र नुवाकोटमा सडक अवरोध भएको छ ।  लमजुङको बेंसीशहर नगरपालिका–१ उदिपुरस्थित सडकमा शुक्रबार बिहान पहिरो जाँदा डुम्रे–बेसिशहर सडकखण्ड अवरोध भएको छ ।

अवरोध सडक खुलाउन आवश्यक पहल भईरहेका अस्थायी प्रहरी पोष्ट उदिपुरबाट खटिएको  प्रहरीलेको  टोलीले जनाएको छ ।   

नुवाकोटको शिवपुरी गाउँपालिका–६ गुर्जेभन्ज्याङ स्थित टोखा–छहरे सडकमा शुक्रबार बिहान पहिरो जाँदा सडक पूर्णरुपमा  अबरुद्ध बनेको हो ।  


२०७९ साउन ६ १२:५४ बजे

प्रतिक्रिया