नेप्सेसँगै खस्कियो कारोबार रकम

नेप्सेसँग खस्कियो कारोबार रकम

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २२ १५:५६ बजे
सेयर बजार

काठमाडौं  । निरन्तर ओरालो लागेको नेप्से आज पनि  ओरालो लागेको  छ। सेयर बजार परिसुचक नेप्से आज ११.९७ अंकले  ओरालो लागेको हो ।  केही महिना यता सेयर बजार परिसुचक नेप्से निरन्तर ओरालो यात्रामा रहेको छ । आज बुधबार नेप्से ओरालोलागेसँगै नेप्से  १९३९.८८ विन्दुमा पुगेको छ ।

नेप्से निरन्तर ओरालो  लाग्दै गएपछि कारोबार रककमा पनि निरन्तर गिरावट आएको छ ।  आज करिब ८२ करोड रुपैयाँको सेयर कारोबार भएको छ । सूचकसँगै कारोबार रकम पनि निरन्तर घट्दै गएको छ । साना र व्यक्तिगत लगानीकर्ता लामो समयदेखि मारमा परिरहेका छन् ।

२०७९ भदौ २२ १५:५६ बजे

प्रतिक्रिया