राजेन्द्र महतो धनुषा ३ बाट सिफारिस

राजेन्द्र महतो धनुषा ३ बाट सिफारिस

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २० १५:५८ बजे
rajendra mahato

काठमाडौं । लोसपाक नेता धनुषा निर्वाचन क्षेत्र नम्बर ३ ले नेता राजेन्द्र महतोलाई प्रतिनिधि सभाका लागि एकल नाम सिफारिस गरेको छ ।

सोमबार लोसपा क्षेत्रीय समिति बैठकले पार्टीका नेता महतोलाई प्रत्यक्षतर्फ सिफारिस गरेको हो ।महतो अहिले पनि सोही निर्वाचन क्षेत्रबाट सांसद छन् ।

२०७९ भदौ २० १५:५८ बजे

प्रतिक्रिया