सेयर बजार : कारोबार रकम ९० करोड मात्रै

सेयर बजार : कारोबार रकम ९० करोड मात्रै

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २० १५:४४ बजे
सेयर बजार

 काठमाडौं  । आइतबार सामान्य अंकले उकालो लागको सेयर बजार परिसुचक नेप्से आज सोमबार भने सामान्य अंकले ओरालो लागको छ । साताको दोस्रा दिन नेप्से आज ४.२९ अंकले  ओरालो लागको  हहो नेप्से आज ओरालो लागेसँगै  घटेर १९७३ विन्दुमा  पुगको छ । 

आज नेप्से ओरालो  लागेसँगै कारोबार रकम पनि  ओरालो लागेको छ  विगतका दिनहरु  भन्दा कारोबार रकममा ठुलो गिरावट आएको हो । 

 आज  २२४ कम्पनीको २४ लाख ४४ हजार ३४४ कित्ता सेयर ९० करोड ९९ लाख ४ हजार ७५१ रुपैयाँमा कारोबार भएका छन् । 

आज कुनै पनि कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेन। कारोबार रकमका आधारमा रिडी पावर शीर्षस्थानमा रह्यो। यस कम्पनीको ९ करोड बढीको कारोबार भयो। कारोबारमा आएका १३ समूहमध्ये ११ को सूचक घट्यो भने २ को मात्रै बढ्यो

२०७९ भदौ २० १५:४४ बजे

प्रतिक्रिया