तिज सक्किएको एक हप्ता पछी खाइन् प्रधामन्त्री पत्नी आरजु राणाले दर

तिज सक्किएको एक हप्ता पछी खाइन् प्रधामन्त्री पत्नी आरजु राणाले दर

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २० १३:५१ बजे
aarju rana deuwa

काठमाडौं । तिज सक्किएको लगभग एक हप्ता भई सकेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा टोक्यो पुगेको क्षणलाई जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले  आइतबार दर खुवाउने कार्यक्रम राखेर आरजुलाई प्रमुख अतिथि  बनाएका छन् ।

तीज अघिल्लै साता सकिए पनि आरजुलाई दुवसुले पाँच दिनपछि तीजको दर खुवाएको हो। फेसबुकमा तीजका फोटो राख्दै आरजुले दुबसु र पत्नी पुनमलाई धन्यवाद दिएकी छन् ।

आरजु राण देउवाले फेसबुकमा  लेखेकि छन्, जापानमा अवस्थित नेपालका राजदूत श्री दुर्गा बहादुर सुवेदीज्यू तथा श्रीमती पुनम सुवेदीज्यूद्वारा तीजको अवसरमा आयोजित नेपाली चेली ९बुहारीहरुको कार्यक्रममा प्रमुख अतिथिको रूपमा सरीक हुन पाउँदा खुशी लाग्यो । 

२०७९ भदौ २० १३:५१ बजे

प्रतिक्रिया