देउवा समूहकाे २४ जिल्ला सभापति को-को भए ? (सूची)

bimbonline बिम्ब अनलाइन
२०८३ कात्तिक १७ १९:२२ बजे

काठमाडौं । नेपाली कांग्रेसको निवर्तमान सभापति देउवा पक्षले हालसम्म २४ वटा जिल्लामा अधिवेशन सम्पन्न गरेको छ । आन्तरिक प्रतिस्पर्धाबाट देउवा समूहले विभिन्न २४ जिल्लामा सभापति चयन गरेको हो ।

१५औं महाधिवेशन अन्तर्गत अधिवेशन गर्दै नयाँ नेतृत्व चयन गरिएको देउवा समूहको सम्पर्क कार्यालय चुनदेवीले जानकारी दिएको छ ।

निर्वाचित २४ जिल्ला सभापतिहरूको नामावली :

१.रामकुमार जिमी, सङ्खुवासभा

२.धर्मराज राई, भोजपुर

३. सूर्यबहादुर शाही, हुम्ला

४. नेत्रकला शाही, जुम्ला

५. तिलक मल्ल, मुगु

६. नन्दबहादुर विष्ट, रुकुम पश्चिम

७. नगेन्द्र विष्ट, कालिकोट

८. बाजीसिंह खड्का, डोटी

९. वीरबहादुर विष्ट, बैतडी

१०.दिनेशकुमार हमाल, दैलेख

११. सुरेन्द्र अवस्थी, दार्चुला

१२. दीपक चन्द, सल्यान

१३. कोमलकान्त झा, धनुषा

१४.मिलनबाबु श्रेष्ठ, चितवन

१५. देवेन्द्र बर्मा, प्युठान

१६.राजेश सिंह, कपिलवस्तु

१७. यमबहादुर (रामकृष्ण) मल्ल, पर्वत

१८. हिराबहादुर पुन, म्याग्दी

१९. मानबहादुर खत्री, रोल्पा

२०.राजेश राय यादव, बारा

२१. कृष्ण हुमागाईं, झापा

२२. ऋषिलाल काफ्ले, कास्की

२३. बालकृष्ण बस्नेत, सिन्धुपाल्चोक

२४. हर्कजंगबहादुर सिंह, बझाङ

२०८३ कात्तिक १७ १९:२२ बजे

प्रतिक्रिया