संसद् बैठक आह्वान गर्न प्रतिपक्षी दलहरूको माग

bimbonline बिम्ब अनलाइन
२०८३ कात्तिक १७ १४:५६ बजे

काठमाडौं । प्रतिपक्षी दलहरूले सरकारसँग यथाशीघ्र संसद् बैठक आह्वान गर्न माग गरेका छन् । नेपाली कांग्रेसको आह्वानमा सोमबार बसेको प्रतिपक्षी दलहरूको बैठकले सरकारसँग तत्काल संसद् बैठक आह्वान गर्न माग गरेका हुन् । बैठकबाट दलहरूले सरकारसँग संसद् बैठक आह्वान गर्न माग गरेका हुन् । 

संसद् बैठक आह्वान गरेर जनताका विषयहरू, राष्ट्रियताका विषयहरू, लोकतन्त्रका विषयहरू र संविधान माथि उठेका कतिपय प्रश्नको बारेमा गम्भीर रूपमा छलफल गर्नुपर्ने निर्णय  बैठकले गरेको हो । बैठकमा सामसायिमक राजनीतिक विषयमा गम्भीर छलफल भएको हो । 

२०८३ कात्तिक १७ १४:५६ बजे

प्रतिक्रिया