म पनि राष्ट्रपतिको उम्मेदवार होः धर्मेन्द्र बास्तोला

म पनि राष्ट्रपतिको उम्मेदवार होः धर्मेन्द्र बास्तोला

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ १९ १५:१४ बजे
धर्मेन्द्र बास्तोला

 काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबाट फुटेर बनेको नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोलाले आफू पनि राष्ट्रपतिको उम्मेदवार भएको बताएका छन् ।

माक्र्सवादी अध्ययन केन्द्रले आइतवार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई उनले राजनीतिक निकासका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीमा जानुपर्ने बताएका हुन् ।

उनले पूँजीवादको अन्त्य गर्नु अहिले कम्युनिस्ट पार्टीको मुख्य कार्यदिशा हुनुपर्ने बताए ।  उनले भने, ‘म यो देशको राष्ट्रपतिको क्यान्टिडेट हो, भलै सहमतिका लागि अरू कसैसँग सहमति गर्न सकिएला । 

२०७९ भदौ १९ १५:१४ बजे

प्रतिक्रिया