एमाले उपाध्यक्ष थापालाई मातृशोक

एमाले उपाध्यक्ष थापालाई मातृशोक

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ १९ १४:०८ बजे
रामबहादुर थापालाई मातृशोक

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापालाई मातृशोक परेको छ । थापाकी आमा नन्दकुमारी थापा मगरको आज निधन भएको एमाले नेता योगेश भट्टराईले जनाएका छन् ।

भट्टराईले आज सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् , ‘नेकपा एमालेका उपाध्यक्ष कमरेड  रामबहादुर थापाकी ममतामयी आमा नन्दकुमारी थापामगरको आज निधन भएको छ । दिवंगत आमाप्रती भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै कमरेड रामबहादुर लगायत शोक सन्तप्त सम्पूर्ण परिवार र आफन्जजनहरूमा गहिरो समबेदना व्यक्त गर्दछु' ।

२०७९ भदौ १९ १४:०८ बजे

प्रतिक्रिया