सत्तारुढ दलहरूको बैठक बस्नु अघि प्रचण्ड र देउवा बिच भेटवार्ता - के भयो कुराकानी ?

सत्तारुढ दलहरूको बैठक बस्नु अघि प्रचण्ड र देउवा बिच भेटवार्ता - के भयो कुराकानी ?

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ १९ १२:१४ बजे
प्रचण्ड र देउवा बिच भेटवार्ता

काठमाडौं । सत्तारुढ दलका  प्रमुख नेता  देउवा र  प्रचण्ड बिच  भेटवार्ता भएको छ ।  प्रधानमन्त्री निवास  बालुवाटारमा  आज बिहान ९ बजे  प्रधानमन्त्री तथा नेपाली  कांग्रेसका  सभापति शेर बहादुर  देउवा  र माओवादी  केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल  बिच  भेटवार्ता  भएको हो ।

आज बस्न लागेको सत्तारुढ दलहरुको बैठकको तयारीबारे कुराकानी भएको जनाइएको छ ।  सत्तारुढ दलहरू भित्र सिट बाँडफाँडमा लगातार छलफलमा  जुटेपनि  सहमति भने हुनसकेको  छैन् ।    

२०७९ भदौ १९ १२:१४ बजे

प्रतिक्रिया