पर्यटनमन्त्री श्रेष्ठले मारे 'झाडु'

पर्यटनमन्त्री श्रेष्ठले मारे 'झाडु'

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ १७ १३:०० बजे
पर्यटनमन्त्री श्रेष्ठले मारे 'झाडु'

काठमाडौं । सरकारले पर्यटकीय क्षेत्रमा सरसफाइ अभियान  सूरु गरेको छ । पर्यटनमन्त्री जीवनराम श्रेष्ठले  झाडु मारेर  अभियानको सुरु  गरेका हुन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हनुमानढोका दरबार स्क्वायरबाट पर्यटकीय स्थलको सरसफाइ अभियान  सुरु गरेको हो । 

पर्यटनमन्त्री जीवनराम श्रेष्ठले नेपालको पर्यटन क्षेत्र पुनरुत्थान कार्ययोजनामा महत्वपूर्ण पर्यटकीय स्थलमा राष्ट्रिय सरसफाइ अभियान सञ्चालन गर्ने कार्यक्रम समेटेको थियो । यस अभियानले संस्कृति, सम्पदाको संरक्षण र प्रवद्र्धनमा सघाउ पुर्‍याउने मन्त्री श्रेष्ठले बताए ।

२०७९ भदौ १७ १३:०० बजे

प्रतिक्रिया