नेपालले केन्यासँग टस हार्‍यो

नेपालले केन्यासँग टस हार्‍यो

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ १७ १२:४२ बजे
टस

काठमाडौं ।  नेपालले केन्याविरुद्धको पहिलो एकदिवसीय खेलमा टस हारेको छ । नेपालले  टस हारेसँगै पहिले बलिङ गर्ने भएको छ ।

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले टस जितेर ब्याटिङ  रोजेको हो । नेपालले केन्यामा तीन खेलको एकदिवसीय शृंखला खेल्नेछ । केन्याविरुद्ध मैदान उत्रदा नेपाल एकदिवसीय सिरिजमा सुखद सुरुआतको योजनामा  रहनेछ । 

नेपालले यस अघि केन्याविरुद्धको पाँच खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज ३-२ ले जितेको थियो ।

२०७९ भदौ १७ १२:४२ बजे

प्रतिक्रिया