समाजवादीसँग एकताको तयारीमा 'प्रचण्ड'

समाजवादीसँग एकताको तयारीमा 'प्रचण्ड'

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ १७ १२:०८ बजे
अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले एकीकृत समाजवादीसँग  एकताको   लागि प्रयास भरहेको बताएका छन् । पार्टीका कार्यकर्तालाई प्रशिक्षण दिन सुर्खेत पुगेका उनले शुक्रबार बिहान आयोजित कार्यक्रममा  उनले एमालेसँगको एकताको सम्भावना सकिएको बताउदै  यस्तो बताएका हुन् ।   

 उनले र्काक्रममा  बोल्दै  भने ,‘हामी अब समाजवादीसँग एक खालको एकताको तयारी पनि गर्दैछौं ।' प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा एउटै घोषणापत्र बनाएर भाग लिने तयारी भइरहेको उनले बताएका छन् ।   

उनले भने ,  ‘हाम्रो र एकीकृत समाजवादीको घोषणापत्र एउटै हुनेतिर पनि हाम्रो प्रयास भइराख्या छ । चुनाव चिह्न भने आ–आफ्नै हुनेछ । '


२०७९ भदौ १७ १२:०८ बजे

प्रतिक्रिया