काठमाण्डौ। क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल नेकपा(माओवादी) नेपाली कम्युनिष्ट पार्टीको सँयुक्त आयोजना तथा राष्टिय जनतात्रिक मोर्चा फिलिपिन्सको समायोजनमा आज काठमाण्डौ एक पार्टी प्यासेलमा साम्राज्यवाद तथा फासिवादका विरुध्द क्रान्तिकारी साँस्कृतिक प्रतिरोध कार्यक्रम सम्पन्न भएको वताइन्छ।
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल निकट रक्तिम-सामना नेकपा(माओवादी) निकट सामना नेपाली कम्युनिष्ट पार्टी निकट सामना परिवारका विभिन्न कलाकारहरुले कार्यक्रममा गित सँगित नृत्य प्रस्तुत गरेका थिए।
रक्तिम- सामनाका कलाकार नारायण शर्माले सानो सानो वुवुरो भन्ने गितका कमेडी प्रस्तुत गरे भन्ने अन्य कलाकारहरुले विभिन्न गितमा एक तथा सामुहिक नृत्य प्रस्तुति गरेका थिए।
प्रतिक्रिया