धनगढी। कान्तिकारी कम्यनिष्ट पार्टी नेपाल कैलाली जिल्ला समितिको वैठक हिजो (२०८३।१।२६) गते अत्तरियामा सम्पन्न भएको छ।
वैठकले पार्टी सुढिणिकरण तथा सुध्दिकरण अभियान अन्तगत पार्टीका आन्तरिक कार्यक्रम तय गर्दै स्थानिय स्तरमा रहेका भुमिहिन, भ्रष्टाचार अनियमितता र किसानका समस्याहरुको उठान गर्ने कार्यक्रम निर्धारण गरेको वताइन्छ।
पार्टी सचिव रुद्र कडेलको अध्यक्षता वसेको ७ औ पुर्ण वैठकमा २ न.व्युरो इञ्चार्ज लालवहादुर जाग्री सचिव लाल मडै समेतको उपस्थित रहेको पार्टी सचिव रुद कडेल बिम्ब अनलाइन लाई वताएका छन। वैठकमा पार्टी सुढिणिकरण एव सुध्दिकरण अभियान तथा समसामियिक राजनितिका वारे व्युरो इञ्चार्ज जाग्रीले प्रष्ट पारेको वताएन्छ।
प्रतिक्रिया