एमाले सुदूपश्चिम प्रदेश सभा सदस्य थापाद्धारा नागरिक उन्मुक्ति पार्टी प्रवेश

एमाले सुदूपश्चिम प्रदेश सभा सदस्य थापाद्धारा नागरिक उन्मुक्ति पार्टी प्रवेश

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ १६ १२:५६ बजे
नागरिक उन्मुक्ति पार्टी

काठमाडौं ।  नेकपा एमाले सुदूरपश्चिम प्रदेश सभा सदस्य रतन थापाले नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन्। उनले  कार्यक्रता सहित नागरिक  उन्मुक्ति पार्टीमा प्रवेश गरेका  हुन् । 

कैलाली जिल्ला अध्यक्ष  रहेका  थापालाई एमालेले गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा अन्तरघात गरेको भन्दै जिल्ला अध्यक्षको जिम्मेवारीबाट हटाएको थियो।

थापासहित  एमाले पूर्वसांसद हिमाञ्चल भट्टराई, भूमिका चौधरीलगायतका नेतारकार्यकर्ता उन्मुक्ति पार्टीमा प्रवेश गरेका हुन्।  बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमा उनीहरूलाई उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले  पार्टीमा स्वागत गरेकी  छन् ।  

२०७९ भदौ १६ १२:५६ बजे

प्रतिक्रिया