भाइरल इरानी राष्ट्रपति मसुद पेस्कियान को हुन?

bimbonline बिम्ब अनलाइन
२०८२ फागुन ३० १२:०६ बजे

अमेरिका- इजरायले इरान माथि  आक्रमण गरेको करिव दुइ हप्ता भन्दा वढि समय देखि हजारौ मिसालय डोन हमला गरेर इरानको राजधनी लगायत कयौ शहरहरु सैनिक व्यारेकहरु नष्ट गरेको दावी  अमेरिकाले गर्दै आएको छ।

इरानका राष्ट्रपति मसुद पेजेस्कियान इरानको शहरको पेटीमा पैदल एक्लै सिमसिम पानीमा हिडिरहेको र कयौ इरानीहरुले उनी सँग खुशिमुद्रामा सेल्पि फोटो खिचेको उहाँ लाई चुम्वन गरेको भिडियो फुटेज सँसार भरि भाइरल भइरहेको छ।

भिडियोले अमेरिका –इजरायको आक्रमणले इरानमा कुनै फरक परेको छैन जनताको दैनिकि सामान्य रहेको सन्देश दिएछ। इरानले अमेरिका-इजरायल सँग १० वर्ष सम्म युध्द लड्न सक्ने क्षमता आफुमा रहेको वताउदै  आएकोछ।

 को हुन मसुद पेस्कियान ?


मसुद पेजेस्कियान इरानका राष्ट्रपति हुन उनी ६९ वर्षीय मसुद पेसाले मुटुका शल्यचिकित्सक हुन्। राष्ट्रपति चुनावमा लगभग तीन करोड भोट खसेककोमा  मसुदले करिब एक करोड ६४ लाख भोट पाएको अल जलजिराले वताएको थियो।

सन् १९९७ देखि २००५ सम्मका राष्ट्रपति मोहोम्मद खतामीको सरकारमा मसुद सुरूमा उपस्वास्थ्य मन्त्री र पछि स्वास्थ्य मन्त्री थिए। सन् २००८ देखि मसुद तबरिजबाट लगातार पाँच पटक सांसद निर्वाचित भएका छन्।



२०८२ फागुन ३० १२:०६ बजे

प्रतिक्रिया