नेपाल मजदुर किसान पार्टी अध्यक्षका जीवन सँगिनी सोभा प्रधान प्रति राष्ट्रिय जनमोर्चाद्धारा श्रद्धाञ्जली अपर्ण

नेपाल मजदुर किसान पार्टी अध्यक्षका जीवन सँगिनी सोभा प्रधान प्रति राष्ट्रिय जनमोर्चाद्धारा श्रद्धाञ्जली अपर्ण

bimbonline बिम्ब अनलाइन
२०७९ साउन ३ १६:४६ बजे
राष्ट्रिय जनमोर्चा

 काठमाडौं ।  नेपाल मजदुर किसान पार्टी का अध्यक्ष नारायणमान विजुच्छे की जिवन सँगिनि सोभा प्रधानको निधन  प्रति राष्ट्रिय जनमोर्चाद्धारा श्रद्धाञ्जली  अपर्ण  गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी महाधिवेशन आयोजक कमिटी का नेता एवराष्ट्रिय जनमोर्चाका अध्यक्ष कृष्ण पौडेल ,उपाध्यक्ष चिन्तामणि पौडेल ,महासचिव लाल वहादुर जाग्री र  विद्यार्थी नेता समर रोयलले  सोभाको निधन प्रति श्रद्धाञ्जली  अपर्ण   गरेका हुन् ।

सबैले विजुच्छे निवास भक्तपुर पुगी श्रदानजली अपर्ण  गरेका हुन् । श्रदानजली अपर्णका क्रममा  कृष्ण पौडेल ले समक्षिप्त शोक मन्तव्य राख्नु भएको हो । नारायणमान विजुच्छेले श्रद्धाञ्जली  दिन आएका सबैलाई  धन्यवाद दिदै आगामी दिन मा दुइ पार्टी विच छलफल भेटधाट र संवाद लाई निरन्तरता दिनु पर्ने कुरा बताएको  जनमोर्चाले  जनाएको छ । 

२०७९ साउन ३ १६:४६ बजे

प्रतिक्रिया