भावी सरकार सँग अमेरिका सुरक्षा सम्वन्धि सहकार्य गर्न उत्सुक

bimbonline बिम्ब अनलाइन
२०८२ फागुन २२ १०:३३ बजे

काठमाण्डौ। नेपाल स्थित अमेरिकी राजदुतावासले  हिजो आफ्नो अफिसियल फेसवुकमा लेखेको छ।       

निर्वाचन सम्पन्न भएकोमा नेपाली जनतालाई हार्दिक बधाइ। आगामी सरकारसँग हाम्रा दुवै देशको समृद्धि र सुरक्षासम्बन्धि साझा लक्ष्यहरूमा सहकार्य गर्न हामी उत्सुक छौँ  भनि पोष्ट गरेको छ। 

देशभरी घण्टीको मतगणनामा अग्रस्थान हुनु अमेरिकी सरकारको यस्तो भनाइले नेपालको स्वाधिनता  सार्वभौमिकता  र असँलग्न परराष्टनितिमा कस्तो असर पर्छ केहिदिन हेर्नपर्ने विश्लेषकहरु वताउछन।

२०८२ फागुन २२ १०:३३ बजे

प्रतिक्रिया