सुदूरपश्चिम प्रदेश सभाको बैठक बुधबार बस्ने

bimbonline बिम्ब अनलाइन
२०८२ पुष १४ १९:५३ बजे

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सभाको बैठक बुधबार बस्ने भएको छ । आज बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले बुधबार दिउँसो २ बजे बैठक बस्ने निर्णय गरेको हो ।

यसअघि ११ गते बस्ने भनिएको बैठक संसद् भवन पुर्ननिर्माण पूरा नहुँदा स्थगित गरिएको थियो । जेन जेड आन्दोलनका क्रममा भदै २४ गते आगजनी र तोडफोडबाट संसद् भवन पूर्ण रूपमा क्षति भएको थियो ।

त्यसपछि पुनर्निर्माण गरेर बुधबार प्रदेश सभा आह्वान गरिएको हो । भदै ५ पछि अहिलेसम्म बैठक बस्न सकेको छैन ।


२०८२ पुष १४ १९:५३ बजे

प्रतिक्रिया