पोखरा। क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल कास्की जिल्ला समितिको आयोजनामा भोली पौष ७ गते अमरसिह चोकको लालटिन कटेजमा दिउसो २ वजे पत्रकार सँग भेटघाट कार्यक्रम आयोजना गरेको छ।
आगामी फाल्गुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन वहिष्कार सम्वन्धि पार्टीको अवधारणाहरु सार्वजनिक गर्नका लागी पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेको पार्टीका नेता विक्रम थापाले बिम्व अनलाइन लाइ वताएका छन।
भोली देशभरी पत्रकार सम्मेलन\ भेटघाट कार्यक्रम पार्टी केन्द्रले तयगरे अनुरुप कास्कीको पोखरामा पनि पत्रकार भेटघाट राखिएको वताइन्छ।
प्रतिक्रिया