देउवासहित कांग्रेस पदाधिकारी राष्ट्रपतिलाई भेट्न शीतल निवास

देउवासहित कांग्रेस पदाधिकारी राष्ट्रपतिलाई भेट्न शीतल निवास

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ १३ १५:३७ बजे
शीतल निवास

काठमाडौं ।  आज  प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका पदाधिकारी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् ।

राष्ट्रपति भण्डारीले बोलाएपछि सोमवार दिउँसो प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्री गगन थापा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की लगायतका नेता शीतल निवास  पुगेका  हुन् ।

२०७९ भदौ १३ १५:३७ बजे

प्रतिक्रिया