माओ दिवशको व्यानर सार्वजनिक

bimbonline बिम्ब अनलाइन
२०८२ मंसिर ३० १९:३७ बजे

काठमाण्डौ।  साम्राज्यवाद प्रतिगमन तथा यथास्थितिको विरोध गरौ स्वाधिन सँयुक्त सरकार गठन गरौ। १३३औ माओ दिवशको सन्दर्भमा काठमाण्डौ जाऔ भन्ने मुलनाराका साथ   क्रान्तिकारी कम्युनिषष्ट पार्टी नेपालले पौष ११ गते   माओ दिवशको सन्दर्भमा  एक व्यानर सार्वजिक गरेको छन।

देशभरीका जनतालाई सो दिन हुने लालमार्च तथा जनसभामा सहभागिताका लागी पनि अपिल गरेका वताइन्छ।


२०८२ मंसिर ३० १९:३७ बजे

प्रतिक्रिया