चौथो भित्री मधेस कृषि पर्यटन ब्यापार मेला परशुराम रङगमैदानमा आज देखि सुरु भएको छ। परशुराम नगरपालिका मेयर भरत बडाएर जोशीले महोत्सवको उद्घाटन गर्नु भएका थिए।
महोत्सव यहि मङ्सिर १९ गते बाट सुरु भएर कार्तिक २९ गते समापन हुनेछ। महोत्सवको आयोजना सँगै यस क्षेत्रको पर्यटनको प्रचार प्रसार र हाम्रो कला सस्कृति को सङरक्षण हुने उधोग वाणिज्य संघ जोगवुडाका अध्यक्ष हरि प्रसाद जोशीले बताएका छन।
महोत्सव राष्ट्रिय स्थानीय कलाकारको प्रस्तुति रहने बताएका छन्। महोत्सव सबैको सहभागिताका लागी उधोग वाणिज्य संघ जोगवुडाका अध्यक्ष हरि प्रसाद जोशीले आग्रह गर्नु भएका छन्।
प्रतिक्रिया