खरा। क्रान्तिकारी स्वास्थ्यकर्मी सँगठनको राष्टिय भेला यहि कार्तिक २९ गते शनिवार पोखरामा हुन सँयोजक आकाश गौतमले वताएका छन। देशभरीका जिल्ला वाट यो प्रथम भेलामा सहभागीहरु आउने आयोजकले वताएका छन। सरकारी एव गैर सरकारी अस्पाताल तथा स्थास्थ्य सँस्थामा कार्यरथ श्रमिकहरुको हकहित तथा पेशागत सुरक्षाका लागी यो सँगठन निर्माण भएको वताइन्छ।
प्रतिक्रिया