बर्दियामा क्रान्तिकारी महिला संगठन नेपालकाे सम्मेलन सम्पन्न

bimbonline बिम्ब अनलाइन
२०८२ असोज २२ १२:२८ बजे

गुलरिया।  क्रान्तिाकारी कम्युनिष्ट पार्टी निकट   क्रान्तिकारी महिला संगठन नेपालको वर्दिया जिल्लाको प्रथम एकता सम्मेलन  छाँया श्रेष्ठकाे अध्यक्षतामा १५ सदस्य  कमिटि चयन गरेर यहि असोज  २० गते सम्पन्न भएको छ।

सम्मेलनमा प्रमुख अथिती कमला खड्का क . कर्णाली अथिती बालकृष्ण ओली पि बि एम क. बिपीन क्षेत्री    क. ज्वाला क. प्रताव राेकाया रहेका थिए भने स्वागत मन्तब्य क. ममता गाैतमले गर्नु भएकाे थियाे सम्मेलन काे अध्यक्षता छाँया श्रेष्ठ ले गर्नु भएकाे थियाे र सन्चालन बर्दिया जिल्ला सेक्रेटरी  क. बिनय रानाले गर्नु भएकाे थियाे ।


२०८२ असोज २२ १२:२८ बजे

प्रतिक्रिया