बाग्लुङमा विद्यार्थी बेहोस हुन थाले पछि तिन दिनका लागि विद्यालय बन्द

बाग्लुङमा विद्यार्थी बेहोस हुन थाले पछि तिन दिनका लागि विद्यालय बन्द

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ १२ १४:२३ बजे
विद्यार्थी बेहोस

काठमाडौं । बाग्लुङमा विद्यार्थी बेहोस हुन थाले पछि तीन दिनका लागि विद्यालय बन्द  गरीएको छ ।  बाग्लुङको बरेङ गाउँपालिका–३ स्थित बाटाकाचौरको शारदा माध्यमिक विद्यालयका बिद्यार्थी एकाएक बेहोस हुन   थालेपछी  विद्यालय बन्द गरीएको हो ।

विद्यार्थीहरु चिच्याउने, टाउको दुख्ने, एकोहोरो भएर टोलाउने, बर्बराउने र बेहोस हुन थाले पछि विद्यालय बन्द गर्नु परेको प्रधानाध्यापक देवीदत्त पौडेलले बताएका छन् ।   

२०७९ भदौ १२ १४:२३ बजे

प्रतिक्रिया