राप्रपा नेपाल नै सनातन हिन्द राष्ट्रको असली संवाहक हो: कमल थापा

राप्रपा नेपाल नै सनातन हिन्द राष्ट्रको असली संवाहक हो: कमल थापा

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ १२ १४:१५ बजे
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपा नेपाल नै सनातन हिन्द राष्ट्रको असली संवाहक भएको बताएका छन् । 
थापाले  झापादेखि बर्दियासम्म भ्रमण गर्दा पाएको निष्कर्ष भन्दै फेसबुकमा लेखेका छन्, ‘राप्रपा नेपाल नै सनातन हिन्द राष्ट्रको असली संवाहक हो । राप्रपा नेपाललाई बलियो नबनाई हिन्द राष्ट्र स्थापना हुन सक्दैन । धर्म परिवर्तनको डढेलोमा हिन्दु राष्ट्रको दियो निभ्नु हुँदैन भन्ने विश्वासले जनतामा गहिरो छाप पारेको छ ।’ 
२०७९ भदौ १२ १४:१५ बजे

प्रतिक्रिया