दाङमा १७ वर्षीया किशोरीबलात्कार आरोपमा एक युवक पक्राउ

दाङमा १७ वर्षीया किशोरी बलात्कार आरोपमा एक युवक पक्राउ

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ १२ १४:०५ बजे
-एक-युवक-पक्राउ

काठमाडौं ।  दाङमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको  आरोपमा एक युवकलाई  पक्राउ गरीएको  छ । बबई गाउँपालिका(५ हुरुम बस्ने २१ वर्षीय एक्क बहादुर अधिकारीलाई शनिबार दिउँसो प्रहरीले  जबरजस्ती मरणी गरेको आरोपमा  पक्राउ गरेको हो ।  

अधिकारीले ती किशोरीलाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।  घटनाबारे थप अनुसन्धान  भइरहेको छ । 

२०७९ भदौ १२ १४:०५ बजे

प्रतिक्रिया