रत्नपार्कमा अनधिकृत निमार्ण गरीएका संरचना हटाइयो

रत्नपार्कमा अनधिकृत निमार्ण गरीएका संरचना हटाइयो

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ १२ १४:०१ बजे
रत्नपार्क

काठमाडौं  ।   काठमाडौं महानगरपालिकाको नगर प्रहरीको टोलीले  आज (आइतबार)  रत्नपार्क क्षेत्रमा रहेका अवैध संरचना हटाएको छ।  गत सोमबार  देखी काठमाडौं महानगरले विभिन्न ठाउँमा रहेको अवैध संरचना भत्काउन थालेको हो ।  

आज भोटाहिटी र रत्नपार्क जोडिने अन्डरपास माथि बनेको अवैध संरचना महानगर प्रहरीले आफैं भत्काएको हो।  पैदलयात्रु हिँड्ने सबवेमाथि व्यापार गर्ने उद्देश्यले थपिएको नक्सा विपरीतको संरचना भत्काउन लागेको नगरप्रहरीका प्रहरी उपरीक्षक दिनेश अर्यालले बताएका छन् । 

२०७९ भदौ १२ १४:०१ बजे

प्रतिक्रिया