क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल निकट क्रान्तिकारी सुकुम्बासी संघको भेला आगामी २०८२ साउन १५–१६ मा कास्कीको पोखरामा हुने भएको छ । राष्ट्रिय भेला आयोजक समितिको संयोजक भीम चापागाइँले बताए अनुसार भेलाको प्रमुख अतिथि क्रान्तिकारी किसान महासंघका संयोजक सीताराम तामाङले गर्नु हुनेछ ।
भेलामा देशभरिका अधिकाश जिल्ला वाट सुकुम्बासीका प्रतिनिधिहरुको उपस्थिति रहने छन । नेपालमा भुमिहिन सुकुम्वासीहरुको समस्या वारेमा भेलामा छलफल हुने छ साथै भेलाले नयाँ कार्य समिति पनि गठन गर्ने वताएका छन।
प्रतिक्रिया