मेलम्ची नदीमा बाढी

मेलम्ची नदीमा बाढी

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ १२ ०९:२३ बजे
मेलम्ची नदीमा बाढी

काठमाडौं ।  गएराति देखि परेको बर्षाका काराणा मेलम्ची नदीमा बाढी आएको छ । गएराती आएको बाढीले मेलम्ची–हेलम्बु सडकअन्तर्गत मेलम्ची– ११ मा सडक अवरुद्ध भएको छ ।

२०७९ भदौ १२ ०९:२३ बजे

प्रतिक्रिया