१७३ जनामा कोरोना संक्रमण पुष्टि

१७३ जनामा कोरोना संक्रमण पुष्टि

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ ११ १७:०२ बजे
कोरोना संक्रमण

 काठमाडौं ।  नेपालमा पछिल्लो २४ घण्टामा १७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार ८३९ नमुना पिसिआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा १७३ जनामा संक्रमण भेटीएको हो ।

आज ३९६ जना कोरोनामुक्त भएका छन् । सक्रिय कोरोना संक्रमितको संख्या ३ हजार ६१२ रहेको छ। 

२०७९ भदौ ११ १७:०२ बजे

प्रतिक्रिया