भारतिय कम्युनिष्ट पार्टी माओवादीका महासचिव नाम्बला केशव राव( बसवराज) सहित २७ जनाको गिरफ्तारी पछि हत्या गरेर भारतिय जनता पार्टीका नेता तथा भारतिय प्रधानमत्री नरेन्द्र मोदीले चलाएको फासिवादको विरुध्द विश्वभरी क्रान्तिकारी कम्युनिष्टहरु विरोध सँसार भरी प्रर्दशन गर्दै आएका छन।
क्रान्तिकारी कम्युनिष्ट पार्टी वर्दीया जिल्लामा आयोजित हिजो गुलरिया वजारमा मोदीको फासिवादका विरूध्द विरोध सभा सम्पन्न भएको छ। सभाको संचालन वर्दिया जिल्ला भुकम्प र विरोधसभालाई सम्बोधन ३ न. व्युरो सेक्रेटी प्रकाशउर्जाले गर्नुभयो
प्रतिक्रिया