सगरमाथा संवाद आजदेखि सुरु

bimbonline बिम्ब अनलाइन
२०८२ ज्येष्ठ ३ ११:१९ बजे

काठमाण्डौ।  काठमाडौंमा  ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ अवधारणामा केन्द्रित अन्तरराष्ट्रियस्तरको सम्मेलन ‘सगरमाथा संवाद’ सुरु भएको छ । प्रधानमन्त्री केपी शर्माले   काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच  संवादको समुद्घाटन गरे का छन्। समारोहमा स्वदेशी र विदेशी गरी ३५० जनाभन्दा बढी विशिष्ट व्यक्तिको सहभागिता छ।

समारोहमा परराष्ट्रमन्त्री एवं संवाद व्यवस्थापन समितिका संयोजक डा.आरजु राणा देउवाले विशिष्ट अथितिको स्वागत गरेकी थिइन् । आइतबारसम्म सञ्चालन हुने संवादमा उद्घाटन समारोहपछि विषयगत एवं समानान्तर सत्रहरू सञ्चालन हुनेछन् ।


२०८२ ज्येष्ठ ३ ११:१९ बजे

प्रतिक्रिया