फिफाले भारतीय फुटबलको निलम्बन फुकुवा गर्‍यो

फिफाले भारतीय फुटबलको निलम्बन फुकुवा गर्‍यो

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ ११ १२:४२ बजे
भारतीय फुटबल

काठमाडौं । विश्व फुटबल महासंघ फिफाले अल इन्डिया फुटबल फेडेरेसन (एआइएफएफ)लाई लगाएको निलम्बन फुकुवा गरेको छ ।

शनिबार बिहान बसेको फिफा काउन्सिलको बैठकले भारतीय फुटबलमाथिको निलम्बन फुकुवा गरेको हो ।  फुटबलमा तेस्रो पक्षको हस्तक्षेप भएको ठहर गर्दै फिफाले गत साउन ३१ गते निलम्बन गरेको थियो ।

२०७९ भदौ ११ १२:४२ बजे

प्रतिक्रिया