जनसम्वन्ध विस्तार अभियानको ४ न. टोलीले अभियानको २८औ दिनमा कपिलवस्तुका पाचँस्थानमा सभा सम्पन्न

bimbonline बिम्ब अनलाइन
२०८२ वैशाख १ ०६:५५ बजे

कपिलवस्तु। वैतडीको झुलाघाट वाट स्थायी समिति सदस्य हेमन्त प्रकाश ओलीको नेतृत्वमा ४ न. टोलीले सञ्चालन गरेको  जनसम्वन्ध विस्तार अभियानको २८ औ दिनमा हिजो कपिलवस्तुका ५ स्थानमा कोणसभा तथा जन भेटघाट कार्यक्रम सम्पन्न भएका छन।

कपिलवस्तुको कृष्णनगरको कोणसभा लाई कपिलवस्तु जिल्लाका सचिव हिमलाल वाग्लेले सञ्चालन पार्टीका केन्द्रिय कमिटी सदस्य नविन खड्काले सम्वोधन गरेका थिए। त्यसैगरी वहादुरगञ्ज, चन्नरौटाका कोणसभा लाई क्रमश पार्टीका सिसिएम दिनेश थापाले सञ्चालन सिसिएम हुकुम खड्का र पिविएम धन्नेश्वर पोखरेलले सम्वोधन गरेका थिए।

कपिलवस्तुको वुढीचोक र कोइलीवनगाइका कोणसभा लाई पिविएम लालवहादुर जाग्रीले सम्वोधन र हिमलाल वाग्लेले सञ्चालन गरेका थिए ।त्यसै गरी कपिलवस्तुको गोरुसिहेको कोणसभा लाई स्थायी समिति सदस्य तथा टोली न.४ का नेता हेमन्त प्रकाश ओलीले सम्वोधन दिनेश थापाले सञ्चालन गरेका थिए।सवै  कार्यक्रमा जनताको उल्लेख्य सहभागिता रहेको सचिव हिमलाल वाग्ले बिम्व अनलाइन लाई वताएका छन।


२०८२ वैशाख १ ०६:५५ बजे

प्रतिक्रिया