रुद्रसेन विश्वकर्माको नयाँ होली गीत ‘होली सररर’ युट्युबसहित विभिन्न डिजिटल प्लेटफर्महरूमा उपलब्ध भएको छ ।
गीतमा गायक रुद्रसेनलाई समीक्षा अधिकारीले साथ दिएकी छन् । संगीत तथा शब्द रचना स्वयम् रुद्रसेनकै रहेको छ । गीतको भिडियोमा आर्यन सिग्देल र बिना राउतको शानदार अभिनय रहेको छ ।गायक रुद्रसेनका अनुसार, यो गीतले होलीको माहोललाई अझ रमाइलो बनाउनेछ ।
प्रतिक्रिया