बालेन्द्र शाहले फुल एक्सनमा काम गरिरहँदा उपमेयर डंगोल कहाँ छिन् ?

बालेन्द्र शाहले फुल एक्सनमा काम गरिरहँदा उपमेयर डंगोल कहाँ छिन् ?

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ १० ०७:४५ बजे
उपमेयर डंगोल कहाँ छिन् ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह एक्सन मा आइरहँदा काठमाडौं महानगरपालिका  उपमेयर सुनीता डंगोल भने  बाले संग  देखिएनन् ।  काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले  बिहीबार  काठमाडौं विभिन्न  ठाउँमा मापदण्ड र नक्सा पास  नगरी बनाएका टहरा भत्काएका छन् ।

मेयर बालनले बुधबार मात्रै काठमाडौंको   काठमाडौं  महल  लगायत  दरबारमार्गका अव्यवस्थित  टहराहरुलाई त्तकाल हटाउन निर्देशन गरेका छन् ।  हिजो मात्र  माठमाडौं महानगरपालिकाका मेयर  बानेश्वर ,शङ्खमूल  आसपासका मापदण्ड विपरितका संरचना  खाली गराउँदै, भत्काउँदै  हिडे साँझ आफ्नै कार्ययोजना  अनुसार मेयर बालेन  उपमेयर सहित  तिजको दरखाने कार्यक्रममा पुगे  उनले कार्यक्रममा पुगेर  नाचेका हुन् ।

काठमाडौं महानगरपालिका  मेयर बालेन  केही समय  अघि काठमाडौं फोहोर उठाउन नसकेको भन्दै आलोच्य  बनेका थिए ।  फोहोरको कारणले  आलोच्य बनेका बालेन  पछिल्लो दिन फिल्मी शैलीमा आफ्नो कार्यमा लागेका छन् ।  बालेनले काठमाडौं जिल्ला  अदालतसँग पनि आफुसँग  नक्सा भएको प्रमाण देखाउन पत्राचार गरेको छ ।  अव्यवस्थित संरचना हटाउन पुगेका बालेन  हिजो बानेश्वरमा त आवेशमै आएका थिए । 

२०७९ भदौ १० ०७:४५ बजे

प्रतिक्रिया