काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह काठमाडौं महानगरपालीकामो व्यवस्थानिमा खटिएका छन् । अवैध संरचनाहरु हटाउँदै हिँडेका काठमाडौं महागरपालिकाका मेयर बालेन्द्र साह र नयाँबानेश्वरस्थित अल्फा बिटा कम्प्लेक्सका प्रतिनिधिबीच विवाद भएको छ । ।
सञ्जालमा सक्रिय हुँदै आउनुभएका धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले काठमाडौंका मेयर बालेन्द्र शाहलाई कटाक्ष गरेका छन् ।
काठमाडौं अनधिकृत रुपमा राखिएका संरचना र फुटपाथ पसल हटाउने अभियान चलिरहेका बेला राईले यसै विषयमा फेसबुकमा टिप्पणी लेख्नुभएको हो ।
उनले फेसबुकमा लेखेका छन् , ‘व्यवस्थापन र पुनर्वासको प्रबन्ध नमिलाइ कसैलाई विस्थापित गर्न हुँदैन । सबैको बाँच्ने अधिकार हुन्छ ।’
यसअघि फोहर व्यवस्थापनको विषयमा पनि धरानका मेयर राईले काठमाण्डौका मेयर शाहलाई यस्तै कटाक्ष गर्नुभएको थियो ।
प्रतिक्रिया