एमाले पोलिटब्यूरो बैठक च्यासलमा बस्दै

एमाले पोलिटब्यूरो बैठक च्यासलमा बस्दै

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ ९ ०८:१८ बजे
एमाले पोलिटब्यूरो बैठक

काठमाडौं । नेकपा एमालेको पोलिटब्युरो बैठक आज बस्ने भएको छ ।केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्न एमालेले पोलिटब्युरो बैठक बस्न लागेको हो । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने एमाले उपाध्यक्ष सुवास नेम्बाङले जनाएका छन्।

बैठकले केन्द्रीय कमिटी बैठकका एजेण्डा लगायत समसामयिक राजनीतिक विषयमा निर्णय गर्नेछ।

२०७९ भदौ ९ ०८:१८ बजे

प्रतिक्रिया