काठमाडौं । नेपाली राजनीतिमा फेरी नयाँ तरङग छाएको छ । नेपाली राजनीतिमा तरङ छाउनुको काराण हो नागरीता विधेयक । सरकारले दुवै सदनबाट पास गरेको नागरीता विधेयक राष्ट्रपती विद्या देबी भण्डारी संसदमै फिर्ता पठाएकी थिइन् ।
शन्देश सहित भण्डारीले संसदमा पठाएको विधेयक संसदले विना संशोधन हुबहु फेरी संसदबाट पास गरेको छ । राष्ट्रपती यसरी संसदमा कुनै पनि विधेयक पठाएमा संसदले राष्ट्रपतीलाई धन्यवाद दिई बहस , छलफल र संशोधन गरी पठाउने व्यवस्था रहेको भए पनि संसदले विना संशोधन फेरी राष्ट्रपती कहाँ पठाएको छ।
राष्ट्रपती शन्देश सहित पठाएको विधेयक संसदले पुनः हुबहु पारित गरेपछी राष्ट्रपती राजीना दिने अवस्थामा पुगेको जनाइएको छ । नागरीता विधेकको प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र अन्य विभिन्न दलहरु विरोध र विदेशी नागरीकलाई नागरीता दिएर जनसंख्याको राजनीति गरी देशलाई फिजीकरण गर्ने लागको आरोप लगाउदै आएका छन् ।
स्रोतका अनुसार राष्ट्रपतीले आफ्नो कार्याकाल सकिनु भन्दा अगाडी नै राजीनामा दिने कुराले प्रधाकन्त्री पनि तनावको अवस्था रहेको जनाइएको छ। यसै बिच भण्डारीले सैनिक उच्च अधिकारी सँग छलफल गरेको शीतल निवास स्रोतले जनाएको छ।
प्रतिक्रिया