न्युरोडको आरबी कम्प्लेक्समा चल्यो महानगरपालिकाको डोजर

न्युरोडको आरबी कम्प्लेक्समा चल्यो महानगरपालिकाको डोजर

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ ८ १४:४२ बजे
डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले खिचापोखरीस्थित आरबी कम्प्लेक्स अगाडि समेत डोजर चलाएको छ ।

महानगरपालिकाले उक्त कम्प्लेक्स अगाडिका संरचना भत्काइरहेको छ । मेयर बालेन साहको उपस्थितिमा अवैध संरचनामा डोजर चलाएको हो ।

यसअघि महनगरले काठमाडौं मलमा पनि नक्सापास नगरी अवैध रुपमा बनाइएका संरचनामा महानगरपालिकाले डोजर चलाएको थियो।

२०७९ भदौ ८ १४:४२ बजे

प्रतिक्रिया