६ मंसिर २०८१, बिहिबार
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार गएका छन् । बुधबार बिहान अध्यक्ष ओलीसहित एमालेका नेताहरू बालुवाटार पुगेका हुन् ।
स्रोतका अनुसार उनीहरूबीच अहिले भेटवार्ता जारी छ।
प्रतिक्रिया